स्वास्थ्य

तनहुँमा रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख सङ्कलन

दमौली । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि २९ लाख रुपैयाँ सङ्कलन भएको छ । दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हालसम्म २९ लाख सङ्कलन भएको हो ।