स्वास्थ्य

वयस्क मानिसले कति सनस्क्रीन लगाउनुपर्छ ?

सूर्यका किरणमा क्यान्सर गराउन सक्ने तत्त्व हुन्छ – त्यस्तो नहोस् भनेर जोगाउन विज्ञहरूले विभिन्न सुझाव दिएका छन्। त्यसमध्ये एक हो सनस्क्रीन लगाउने। हाम्रो स्वास्थ्यका लागि हामीले गर्न सक्ने एउटा राम्रो कुराका रूपमा सनस्क्रीन लगाउनुलाई लिइन्छ। छाला घाममा धेरैबेर देखियो भने त्यसको