स्वास्थ्य

ब्लू क्रस अस्पतालमा हिस्टेरोस्कोपी कार्यशाला आयोजना

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा हिस्टेरोस्कोपी कार्यशाला आयोजना गरिएको छ । अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाईकमबमको नेतृत्वमा एक दिने कार्यशाला आइतबार आयोजना गरिएको हो । डा. लाईकमबमको पहलमा ब्लू क्रस अस्पतालको सहकार्यमा नेपाल स्त्रीरोग