स्वास्थ्य

राजनीतिक जोडघटाउ बन्द गरी महामारीविरुद्ध एकजुट हुन चिकित्सक संघको अपील

काठमाडौं । नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि संघले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधबार देशभर रेड अर्लट घोषणा गरेको हो । बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै