स्वास्थ्य

योग्य र क्षमतावान स्वास्थ्यमन्त्री नियुक्त गरी तेस्रो लहरको तयारीमा लाग्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएका छन् । डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य,