स्वास्थ्य

असोजभित्र १ करोड ८३ लाख डोज खोप आइपुग्ने

काठमाडौँ । सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी कोभिडविरुद्धको खोपको आयात र खोप अभियानबारेको विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो । नेपाललाई आवश्यक थप खोप चीनको सिनोफार्म कम्पनीसँग