अर्थ

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले आन्तरिक उडानमा ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । संघका अध्यक्ष रामेश्वर थापाले शुक्रबार विज्ञप्ति जारी गरेर संघमा आवद्ध आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले ७० वर्ष