अर्थ

मेलम्चीको बाँकी काम गर्ने जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्ने जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ । मेलम्ची खानेपानी आयोजना र सिनो हाइड्रो कर्पोरसनबीच आइतवार बाँकी काम गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजनाका तर्फबाट मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक