अर्थ

वाणिज्य बैंकले लकडाउनमा पनि उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने

काठमाडौं । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन् । नेपाल बैंकर्स सङ्घको बुधबार बसेको अनलाइन बैठकले विपद्को समयमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुने गरी