अर्थ

दुई प्रतिशत व्याजदर छुट दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर दुई प्रतिशत विन्दुले घटाउन बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको छ । राष्ट्र बैंकले चैत मसान्तमा कायम व्याजदरमा दुई प्रतिशत विन्दुले व्याजदर घटाएर वैशाख, जेठ, असारको व्याजदर निर्धारण गर्न परिपत्र गरेको हो ।