अर्थ

आगामी आर्थिक वर्षको शुरुवातमै माथिल्लो तामाकोशीको बिजुली प्रसारण लाइनमा जोडिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका