अर्थ

एक तोला सुनको मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा अप्रत्यासित रुपमा बढेको छ । बुधबार प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोवार भएको पहेँलो धातुमा बिहीबार एक हजार एक सय रुपैयाँले वृद्धि भएको