अर्थ

विश्व बैंकले भन्यो-पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएको भएपनि आर्थिक परिसूचक राम्रो रहेको बताएका छन् । उनले प्रतिकूलताका बावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको