अर्थ

विद्युत प्राधिकरणले कमायो ११ अर्ब ६ करोड रुपैयाँ नाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । सोमबार प्राधिकरणले ३५ औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा गरिएको जानकारी दिएको छ