अर्थ

इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँटः ५० कित्तासम्म माग गर्ने सबैले पाए सेयर

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। बैंकको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो । सर्वसाधारणका लागि माघको पहिलो साता निष्कासन गरिएको सेयर अनुसार ५० कित्तासम्म माग गर्ने