अर्थ

प्राधिकरणबाट पाउनुपर्ने भुक्तानी रोकेर बक्यौता असुली गर्ने निर्णयप्रति सोपानको विरोध

काठमाडाैं । सौर्य ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (सोपान)ले डेडिकेटेड ट्रंकलाइन बक्यौता विवादमा ऊर्जा उत्पादक कम्पनीको विद्युत बिक्री सम्झौता (पीपीए) बमोजिम विद्युत् बिक्रीबापत प्राधिकरणबाट पाउनुपर्ने भुक्तानी रोकेर बक्यौता असुली गर्ने जानकारी गराएको भन्दै आपत्ति जनाएको छ । सोपानले विज्ञप्ति जारी गरी