अर्थ

आर्थिक क्रियाकलाप चलायमान बनाउन सरकारलाई उद्योग परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल गर्नेगरी आर्थिक क्रियाकलाप चलायमान बनाउन सरकारलाई आग्रह गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बिहीबार भेट गरी परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर