अर्थ

चालु आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । शेयर कारोवारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पूँजीकरण रु ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको छ । विगत केही दिनदेखि झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से बिहिबार