अर्थ

बेरुजु रकम ४ खर्ब १९ अर्ब पुग्यो(प्रतिवेदनसहित)

काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा मात्रै एक खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरेको ५८औँ वार्षिक प्रतिवेदनकाअनुसार अहिलेसम्म बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड