अर्थ

भन्सार जाँचपास भएका मालवाहक गाडी प्रहरी नियन्त्रणमा

विराटनगर । भन्सार जाँच भएर आएका मालवाहक गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । गएको शुक्रबार भारत हुँदै नेपाल भित्रिएको चिनियाँ स्याउ बोकेका पाँच भारतीय कन्टेनरसहित आठ वटा गाडी मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१३ बाट नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयमा सामानको