अर्थ

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ । आइतबार तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय