अर्थ

ऊर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्बाट स्वीकृत, २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुल्यो

  काठमाडौँ । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुला भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०३५ सम्म