मनोरन्जन

अदालतबाट ‘सफाई’ पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौं ?

काठमाडौं । नायक पल शाहले आफूमाथि अझै ‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति आपत्ति जनाएका छन् । एक टेलिभिजन अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार ‘सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका हुन् ।