मनोरन्जन

नेपाल भाषाको लोकप्रिय गीत ‘राजामती’ नेपाली भर्सनमा

काठमाडौं । नेपाल भाषाको लोकप्रिय गीत ‘राजामती’ लाई नेपाली भर्सनमा आएको छ । भारतको कलकत्तामा एकसय १५ वर्ष अघि रेकर्ड गरिएको गीत नेपालीभाषामा पनि पुनः लेखन, संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको हो । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ