शिक्षा

सङ्खुवासभाका ३४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

सङ्खुवासभा । सङ्खुवासभाका ३४ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले पहिलो पटक कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहका विद्यालय सो कार्यक्रमको लागि छनौट