शिक्षा

हिमालयन ह्वाइटहाउस कलेज र एसीसीएबीच सम्झौता

काठमाडौँ । काठमाडौँको पुतलीसडकस्थित हिमालयन ह्वाइटहाउस इन्टस्नेशनल कलेज र एसीसीए नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पुतलीसडकमा आयोजित विशेष समारोहकाबीच कलेजकातर्फबाट प्रिन्सिपल प्राध्यापक तोयानारायण पौडेल र एसीसीए नेपालकातर्फबाट एसीसीए नेपाल प्रमुख रविन कट्वालले सम्झौता