शिक्षा

तत्काल खुल्ला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । गत कात्तिक २० गते नै सरकारले उपकुलपति चयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा तीन सदस्यीय समिति