शिक्षा

उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउन अब ६ देखि १० कक्षासम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने

काठमाडौं । कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउने भएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐन संशोधनसहित पारित गर्दै यस्तो व्यवस्था गरेको हो