शिक्षा

संस्कृत विषय पठनपाठन गराउने निर्णयको जनजाति महासंघद्वारा विरोध

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले कक्षा १ देखि संस्कृत भाषा पठन पाठन गराउने निर्णयको विरोध गरेको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गरी माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह अन्तर्गत पर्ने भएकाले संघीय सरकारले निर्णय गर्न नमिल्ने भन्दै