अपराध

भक्तपुरबाट ९ लाख ५० हजार बराबरको सुनका गहना चोरी

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ । महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित