अपराध

पाल्पामा बलात्कार आरोपमा दुईजना पक्राउ

पाल्पा । पाल्पामा  ६१ वर्षीया महिलालाई करणी गरेको आरोपमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका(६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२