अपराध

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौँ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले पाण्डेलाई बुधबार दिउँसो पक्राउ गरेको हो । पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले पाण्डेलाई