अपराध

अफिम कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध रुपमा लागूऔषध कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा अफिम ओसारपसार गर्ने जाजरकोट घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखा घर भई तारकेश्वर बस्ने १८