अपराध

बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ

मोरङ । २१ वर्षीया युवतीलाई करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको धनपालथान गाउँपालिका ५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३