अपराध

नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा तीन फर्ममाथि मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि २० करोड बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ । विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको