अपराध

लहानबाट लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

लहान । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् । इलाका प्रहरी कार्यालय लहानबाट