अपराध

मोरङमा दुई नक्कली चिकित्सक पक्राउ

विराटनगर । मोरङमा प्रहरीले दुई नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे–१ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालक भारतको दार्जिलिङका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैंचा–३ गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका दार्जिलिङकै २९ वर्षीय सनोड