अपराध

विवाहको प्रलोभन, बलात्कार अनि लुटपाट

काठमाडौं । २४ वर्षीया महिलालाई करणी गरी एक लाख नगद र गहना लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको विशेष टोलीले काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वर्षका विश्व तामाङलाई