कभर स्टोरी

अध्यात्म र पर्यटन वर्ष २०२०

डा. गोविन्दशरण उपाध्याय नेपालमा आध्यात्मिक पर्यटन नेपाल शाक्त, शैव, वैष्णव, जैन, बौद्ध, बोन्पो र किरातीहरूको साझा तीर्थस्थल हो | नेपालका शक्तिपीठहरू, कोटहरू विश्वभरिका शाक्तहरूका तीर्थस्थल हुन् भने पशुपतिनाथसहित गौरीशंकर हिमाल शैवहरूका तीर्थस्थल हुन् | मुक्तिनाथ, जनकपुर, बाल्मिकी धाम, काठमाडौँका नारायण