कभर स्टोरी

चुरे संरक्षणको सबै काम अन्यौलमा

भृकुटी राई, खोज पत्रकारिता केन्द्र ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ सुरू भएको एक दशक भन्दा बढी भइसक्यो । त्यस बेला विशेषत: खोलाको जथाभाबी उत्खननले चुरे क्षेत्रमा ल्याएको पर्यावरणीय विनाशलाई सम्बोधन गर्नका निम्ति यो महत्वाकांक्षी कदमको रूपमा लिइएको थियो । वि.सं. २०६६/६७ मा