विचार

प्रधानमन्त्रीकै राष्ट्रघाती अभिव्यक्तिका लागि उहाँलाई संसदीय कठघरामा उभ्याउनुपर्छ

शंकर पोखरेल । प्रधानमन्त्रीको भारत भ्रमणका कारणले स्थगित भएको संसद बैठक आजबाट सुरु हुँदैछ । बैठकमा जनता र राष्ट्रको सरोकारका यी विषयमा माननीयज्यूहरुको ध्यान गम्भीरतापूर्वक जानेनै छः– १ संसदको विशेषाधिकार हनन्को विषयः प्रधानमन्त्री भारत भ्रमणमा जादैगर्दा हदम्याद गुज्रिएर निष्कृय बनेको