विचार

दुर्गा प्रसाईं जे हुन्, प्रचण्ड र ओलीकै उत्पादन हुन्

नारायण गाउँले । लाग्छ, एमाले भन्ने सबैभन्दा ठूलो राष्ट्रिय दल आज दुर्गा प्रसाईं भन्ने व्यक्तिसँग लड्दैछ । यता महेश बस्नेत साउथ इण्डियन सिनेमाका टोले गुण्डाजस्ता देखिएका छन् भने उता केपी ओली अदालतबाटै भ्रष्टाचार ठहर भएर सांसद पद गुमाएका पप्पू कन्स्ट्रक्शनका