विचार

सुन्लान् ठालूले यति कुरा ?

सुवोधराज प्याकुरेल । अहिले फेरि आन्दोलनको ऋतु सुरु भएजस्तो छ । उल्का अचम्मको कुराले हुलका हुललाई तानिरहेको देखेर अचम्मित छु । स्थिर वैचारिक दार्शनिक चिन्तन र तदनुरुपको कार्ययोजना बेगरको भिडभडाका पनि ठाउँ कुठाउँ भड्किरहेको देखिन्छ । कारण बुझेर निदान खोज्ने