विचार

लिगलिगकोट बसाइ पछि बाबुरामको अनुभूतिः अब खॉचो गाउॅमै कृषिको आधुनिकीकरण

डा. बाबुराम भट्टराई । गोरखा-लिगलिगकोट बसाइ पछिका केही चिन्तन केही अनुभूतिः निजी/ऐतिहासिक १. पछिल्लो चरणमा ग्रामीण अर्थतन्त्रको तीब्र विघटन र बढ्दो शहरीकरण संगसंगै गाउॅ रित्तिदैछ भने शहरहरू कंक्रिट जंगल बन्दैछन्। क्षेत्रीय विकास योजनाको विद्यार्थीको नाताले यो प्रवृत्तिलाई रोक्न आफैं गाउॅ