विचार

चीन जतिकै पुरानो इतिहास बोकेको नेपाल कहिले पुग्ने त्यहाँ ?

डा. युवराज संग्रौला । २०६३ साल । देश जातियता र त्यससँग जोडिएका उन्मादले भरिएको थियो । मैले एउटा अभिव्यक्ति दिएँ टेलिभिजनमा र त्यो मेरो विश्वास पनि थियो । त्यो अभिव्यक्ति थियो ‘म बाहुन जातमा जन्मिएँ र किराँत सभ्यतामा हुर्किएँ ।