विचार

वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति नै बदल्नुपर्छ

डा. युवराज संग्रौला । वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति बदल्नु आवश्यक छ । नेपाली समाजको बौद्धिकताका दुई वटा प्रवृत्ति देखिएका छन् (१) पलायन (२) समर्पण । यी दुबै शिक्षामा गरिएको “वैज्ञानिक चेतयुक्त प्रवृत्तिको पतनका परिणाम हुन् । १. जब शिक्षामा