विचार

‘तपाईंले प्रतिवेदन पहिले पार्टीमा छलफल गरेर त्यसलाई सार्वजनिक बहसमा ल्याएको भए अलि सुल्टो हुन्थ्यो’

नारायण गाउँले । मुकुलजी, योचाहिं विपक्षीलाई मसला दिने कच्चा स्टन्टजस्तो भयो । बोल्न नपाएको भन्दै मुखमा कालोपट्टी बाँध्नुभएको भन्ने पढि़यो । तर केही दिनयता त तपाईं सुनिने गरी बोलिरहनुभएकै छ । कम्तिमा यतिबेला देशमा बोल्नै नपाइने निरङ्कुशता छैन । बोल्नका