विचार

मधेसको मन्त्रिपरिषद गणतन्त्रको उपहास !

नारायण गाउँले । छिमेकी बिहारमा एउटा निर्वाचन क्षेत्रजत्रो मधेस प्रदेशमा यतिबेला २० जना त मन्त्री मात्रै छन् । तिनका पिए, सल्लाहकार, सुरक्षाकर्मी, ड्राइभर, भान्सेलगायतको जम्बो टोली छ । प्रदेश प्रमुख, त्यसको जम्बो कार्यालय, अदालतदेखि लोकसेवासम्म सयौं प्रदेश कार्यालय, हजारौँ कर्मचारी,