विचार

कांग्रेसको युद्ध पनि हिंसात्मक नै थियो, झापा विद्रोह पनि हिंसात्मक नै थियो भने माओवादी युद्धलाई हिंसा भन्दा किन मुट्ठी कस्नु !

नारायण गाउँले । हामीले युद्ध लड्यौँ र न तिमीहरूले बोल्न पायौ भन्नुहुन्छ । तर आज पनि त्यत्ति बोल्न पाइन्छ, जत्ति तपाईंलाई सुन्न मन पर्छ । हिंसा भन्न पाइन्न, जनयुद्ध भन्नपर्छ । त्यो युद्धमा अत्यधिक हिंसा भएको सत्य हो ! सुराकीको