विचार

सरकारी ठगलाई कारबाही गर्ने कि सडकमा सहकारी पीडित कुट्ने ?

डा. युवराज संग्रौला । ७२ लाख मानिस सहकारी पीडित छन्, सडकमा । तिनै पीडित मानिस दमनका शिकार भएका छन् । नेपाली जनताले आफूले कमाएको सबै आम्दानी सहकारीहरु घोटालामा सकियो । छोराछोरीको पढाइ तहसनहस भयो, अनि विद्यार्थी विदेश पलायन नभए के